बैठकको सारांश
गाउँ विकास, CCTV व्यवस्थापन तथा नाला सम्बन्धी छलफल
बैठकको रूपरेखा
- १. नगरपालिका नाला सम्बन्धी विषय, आगामी मंगलबार नगरपालिकामा जाने र नाला सम्बन्धी विषयमा आवश्यक छलफल तथा पहल गर्ने।
- २. CCTV Policy सम्बन्धी छलफल, गाउँमा जडान गरिएको CCTV को प्रयोग, व्यवस्थापन तथा सञ्चालन सम्बन्धी नीति बारे छलफल गरियो।
- ३. गाउँको बत्ती तथा डाँडी–बाँm सम्बन्धी लगायतका विषयमा आगामी बैठकमा थप छलफल गर्ने।
- 👥 बैठकमा उल्लेख भएका सदस्यहरू: 1. Ram lachan — अध्यक्ष 2. कपिलदेव — कोषाध्यक्ष (Family Member) 3. प्रविण — सचिव 4. सुशील — उपाध्यक्ष 5. दिपेन्द्र रजक — उपसचिव 6. फुले — Family सदस्य 7. शंकर महतो — Family सदस्य 8. रोशन — Family सदस्य 9. देपेन्द्र मण्डल —mother सदस्य
बैठकको जानकारी
- 📅 मिति: २३ साउन २०८३
- 👥 संस्था: ग्राम नवाचार युवा मञ्च : खोपी - ९
- माध्यम: व्हाट्सएप समूह